लेवीहरू 25:14 - पवित्र बाइबल14 “जब तिमीहरूले आफ्नो जमीन बेच्दा आफ्ना छिमेकीहरूलाई नठग। उसले पनि तिमीलाई नठगोस् जब तिमी ऊबाट जमीन किन्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “‘आफ्नो छिमेकीसित जमिनको किनबेच गर्दा एक-अर्कालाई अन्याय नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसरी तिमीहरूले आफ्नो इस्राएली छिमेकीसित जमिन किन-बेच गर्दा अनुचित व्यवहार नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “ ‘यदि तिमीहरूले आफ्नै देशवासीहरूमध्ये कसैलाई आफ्नो जमिन बेच्यौ, अथवा त्यसबाट किन्यौ भने आपसमा फाइदा नउठाऊनू। Viz kapitola |