लेवीहरू 25:12 - पवित्र बाइबल12 यो बर्ष तिमीहरूको निम्ति महोत्सवको बर्ष हो र यो पवित्र समय मान्नु। तिमीहरूले खेतमा उठाएको अन्न खानु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनभने यो पुनर्स्थापनको वर्ष हो। त्यो तिमीहरूका लागि पवित्र होस्। खेतमा आफै उम्रेको उब्जनी तिमीहरूले त्यस वर्ष खानेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यो वर्षभरि तिमीहरूको लागि पवित्र हुनेछ र खेतबारीमा आफैं उब्जनी भएका अन्न मात्र तिमीहरूले खानेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि यो उत्सव वर्ष हो; तिमीहरूका निम्ति यो पवित्र हुनुपर्छ; जमिनबाट सीधै ल्याइएको मात्र खानू। Viz kapitola |