Online Bible

- Reklamy -




लेवीहरू 24:9 - पवित्र बाइबल

9 हारून र उनका छोराहरूले पवित्र स्थलमा त्यो रोटी खानेछन्। किनभने त्यो रोटी धेरै पवित्र छ। यो परमप्रभुको निम्ति आगोद्वारा जलाएर चढाइने बलिहरूमा एउटा हो र यो हारूनको निम्ति स्थायी अंश हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हारून र त्‍यसका छोराहरूका निम्‍ति त्‍यो हो, र तिनीहरूले पवित्र ठाउँमा त्‍यो खाऊन्, किनकि परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूमध्‍ये यो तिनीहरूका सदाको भाग अति पवित्र हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 रोटीहरू हारून र त्‍यसका सन्‍तानका हुन्, ती तिनीहरूले कुनै पवित्रस्‍थानमा खानेछन् किनभने त्‍यो परमप्रभुकहाँ पूजाहारीहरूको निम्‍ति चढाइएका भोजनको अति पवित्र हिस्‍सा हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यो हारून र त्यसका छोराहरूका निम्ति हुनेछ, तिनीहरूले त्यसलाई पवित्र ठाउँमा खाऊन्। किनभने यो याहवेहका निम्ति आगोद्वारा चढाइएको बलिबाट तिनीहरूका नियमित अति पवित्र भाग हो।”

Viz kapitola kopírovat




लेवीहरू 24:9

Následuj nás:

Reklamy


Reklamy