Online Bible

- Reklamy -




लेवीहरू 24:7 - पवित्र बाइबल

7 प्रत्येक पंक्तिमा शुद्ध सुगन्धित धूप जलाऊ। यसले परमप्रभुलाई आगोद्वारा बलि चढाएको सम्झना गराउन सहायता गर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 एक-एक ताँतीमा चोखो धूप राख्‍नू, र त्‍यो रोटीको सम्‍झना स्‍वरूप आगोद्वारा परमप्रभुलाई चढ़ाइएको भेटी होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 रोटीका लहरहरूमाथि केही चोखो धूप राख्‍नू। त्‍यो धूप रोटीको सट्टामा परमप्रभुलाई चढाएको होमबलिको चिन्‍ह स्‍वरूप हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहकहाँ अग्निबलि हुन दिनलाई र रोटीको प्रतिनिधित्व गर्नलाई सम्झनाको भागस्वरूप प्रत्येक लहरमा केही शुद्ध धूप बाल्नू।

Viz kapitola kopírovat




लेवीहरू 24:7

Následuj nás:

Reklamy


Reklamy