लेवीहरू 24:6 - पवित्र बाइबल6 परमप्रभुअघि प्रत्येक पंक्तिमा छवटा गरेर सुनको मेचमा रोटी सजाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 छ-छ वटाको लहर गरी दुई ताँती परमप्रभुको सामु निखुर सुनको टेबिलमा राख्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभुको अघि राखेको निखुर सुनले मोहोरेको टेबिलमाथि ती रोटीहरू दुई लहर पारेर एक-एक लहरमा ६-६ वटा रोटी गरिराख्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूलाई एक लहरमा छ वटा गरेर दुई लहरमा, याहवेहका सामु निखुर सुनको टेबुलमा मिलाएर राख्नू। Viz kapitola |