लेवीहरू 24:4 - पवित्र बाइबल4 हारूनले परमप्रभुको अघि सुनौलो बत्तीदानमा निरन्तर बत्ती जलाइरहनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यसले परमप्रभुको सामुन्ने निरन्तर निखुर सुनको पानसमा भएका बत्तीहरू रेखदेख गरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हारूनले निखुर सुनको सामदानमा भएका पानसहरूको जतन गर्नेछ र परमप्रभुको अघि ती निरन्तर बालिराख्ने कुरामा ध्यान दिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 याहवेहको सामु निखुर सुनको पानसमा बत्तीहरूको रेखदेख लगातार भइरहनुपर्छ। Viz kapitola |