Online Bible

- Reklamy -




लेवीहरू 24:17 - पवित्र बाइबल

17 “अनि यदि एकजना मानिसले कुनै अर्को मानिसको हत्या गर्छ भने त्यसलाई मार्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “‘कसैलाई मर्ने गरी हिर्काउनेलाई मार्नैपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “जसले मानिसको हत्‍या गर्छ, त्‍यो मारिनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “ ‘यदि कसैले मानिसको हत्या गर्‍यो भने त्यो मारिनुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 24:17

Následuj nás:

Reklamy


Reklamy