Online Bible

- Reklamy -




लेवीहरू 24:16 - पवित्र बाइबल

16 यदि कुनै मानिसले परमप्रभुको निन्दा गर्छ अथवा सराप्छ इस्राएलको सम्पूर्ण समुदायले उसलाई ढुङ्गाले हिर्काएर मार्नुपर्छ। यदि एउटा विदेशी वा इस्राएलमा जन्मएको कसैले पनि परमप्रभुको निन्दा गर्छ वा सराप्छ भने उसलाई अवश्यै मार्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभुका नाउँको निन्‍दा गर्नेलाई सारा समुदायले ढुङ्गा हानेर मार्नुपर्छ। स्‍वदेशी अथवा परदेशी जोसुकै होस्, त्‍यसले परमप्रभुका नाउँको निन्‍दा गर्‍यो भने त्‍यसलाई मार्नैपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 र त्‍यो मारिनुपर्छ। कुनै इस्राएलीले वा इस्राएलमा बास गर्ने कुनै विदेशीले परमप्रभुलाई सराप्‍यो भने सारा जन-समूहले त्‍यसलाई ढुङ्गाले हानेर मारून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यदि कसैले याहवेहको नामको निन्दा गर्छ भने त्यो मारियोस्। सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्। चाहे परदेशी होस् वा स्वदेशमा जन्मेको होस्। कसैले याहवेहको नामको निन्दा गर्‍यो भने त्यो मारियोस्।

Viz kapitola kopírovat




लेवीहरू 24:16

Následuj nás:

Reklamy


Reklamy