Online Bible

- Reklamy -




लेवीहरू 23:6 - पवित्र बाइबल

6 “त्यही महीनाको पन्ध्रौं दिन अखमिरी रोटीको चाड हुन्छ। तिमीले सात दिनसम्म अखमिरी रोटी खानेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसै महिनाको पन्‍ध्रौँ दिनमा परमप्रभुको निम्‍ति अखमिरी रोटीको चाड़ सुरु हुन्‍छ। सात दिनसम्‍म तिमीहरूले अखमिरी रोटी खानू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 पन्‍ध्रौँ दिनमा अखमिरी रोटीको चाड सुरु हुन्‍छ र सात दिनसम्‍म तिमीहरूले खमिर हालेको रोटी नखानू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यस महिनाको पन्ध्रौँ दिनमा याहवेहका निम्ति अखमिरी रोटीको चाड सुरु हुन्छ। सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू।

Viz kapitola kopírovat




लेवीहरू 23:6

Následuj nás:

Reklamy


Reklamy