लेवीहरू 23:5 - पवित्र बाइबल5 परमप्रभुको निस्तार पहिलो महीनाको चौधौं दिनको साँझमा शुरू हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पहिलो महिनाको चौधौँ दिनको साँझमा परमप्रभुको निस्तार सुरु हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुको आदर गर्नलाई मानिने निस्तार-चाड पहिलो महिनाको चौधौँ दिनमा घाम डुब्दा सुरु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहको निस्तार पहिलो महिनाको चौधौँ दिनको साँझमा सुरु हुन्छ। Viz kapitola |