लेवीहरू 23:44 - पवित्र बाइबल44 यसर्थ मोशाले परमप्रभुलाई सम्मान गरिने सबै चाडहरू इस्राएलका मानिसहरूलाई बताइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 यसरी मोशाले इस्राएलीहरूलाई परमप्रभुका तोकिएका चाड़हरू घोषणा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 यसरी परमप्रभुलाई आदर दिएर धार्मिक चाडहरू मनाउनको निम्ति मोशाले इस्राएलीहरूलाई यी नियमहरू दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 यसकारण मोशाले इस्राएलीहरूलाई याहवेहका तोकिएका चाडहरू घोषणा गरिदिए। Viz kapitola |