लेवीहरू 23:40 - पवित्र बाइबल40 पहिलो दिनमा तिमीहरूले फलको बोटहरूबाट राम्रो राम्रो फलहरू बटुल्नु पर्छ अनि खजूरको हाँगाहरू, मोटो पातभएका रूखहरूका हाँगाहरू र खोलाको किनारमा हुने लहरे-पीपलका हाँगाहरू बटुलेर परमप्रभु तिमीहरूका परमेश्वरकोअघि सात दिन आनन्द मनाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 पहिलो दिन तिमीहरूले रूखहरूका असल-असल फल, खजूरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने सात दिनसम्म खुशी मनाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 त्यस दिन आफ्ना रूखका सबैभन्दा असल केही फलहरू र खजुरका र पात भएका रूखका हाँगाहरू लिनू र परमप्रभु तिमीहरूका परमेश्वरको आदर गर्नलाई यो धार्मिक चिन्ह मान्न सुरु गर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 पहिलो दिन तिमीहरूले विशाल रूखका हाँगाहरू—खजूरका रूखबाट धेरै पात हुने रूखहरू र लहरे पीपलको रूखबाट याहवेह तिमीहरूका परमेश्वरका सामु सात दिनसम्म आनन्द मनाउनू। Viz kapitola |