लेवीहरू 23:38 - पवित्र बाइबल38 तिमीहरूले चढाउने यी बलिहरू परमप्रभुको विश्राम दिनहरूको स्मरण र विशेष भाकलको निम्ति हो। तिनीहरू केही योग्यको बलिहरू तिमीहरूले परमप्रभुलाई दिन सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 परमप्रभुको शबाथ, तिमीहरूका दानहरू, भाकलहरू र परमप्रभुलाई दिने गरेका स्वेच्छा भेटीहरूबाहेक यी हुनुपर्छ।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 सधैँ मान्ने पवित्र विश्राम दिनहरूबाहेक यी चाडहरू मान्नू अनि तिमीहरूले परमप्रभुलाई बराबर दिने गरेका भाकल पूरा गरी चढाएका र राजीखुसीले चढाएका भेटीहरूबाहेक यी भेटीहरू पनि चढाउनू)। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 यी बलिहरू याहवेहका शब्बाथका भेटीहरू, तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलका भेटीहरू अनि तिमीहरूले याहवेहलाई दिने स्वेच्छा-भेटीहरू बाहेकका हुन्।) Viz kapitola |