Online Bible

- Reklamy -




लेवीहरू 23:31 - पवित्र बाइबल

31 त्यसदिन तिमीहरूले कुनै काम गर्नु हुदैन अनि यो विधि तिमीहरू जहाँ बस्छौ त्यहाँ सधैँको निम्ति चालू रहनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तिम्रा सन्‍तानहरू जहीँ बास गरून्, तिनीहरूले यो नियम पालन गर्नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि भावी पुस्ताका लागि यो सधैँभरि रहिरहने एक विधि हो।

Viz kapitola kopírovat




लेवीहरू 23:31

Následuj nás:

Reklamy


Reklamy