लेवीहरू 23:25 - पवित्र बाइबल25 तिमीहरू सामान्य काम नगर तिमीहरूले आगोद्वारा चढाउने बलि परमप्रभु कहाँ ल्याउँनेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिमीहरूले त्यस दिनमा दैनिक काम नगर्नू, तर परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 परमप्रभुलाई एउटा अन्नबलि चढाउनू र तिम्रा दिन-दिनका काम नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 नियमित काम नगर्नू, तर आगोद्वारा चढाइने भेटी याहवेहकहाँ चढाउनू।’ ” Viz kapitola |