लेवीहरू 23:24 - पवित्र बाइबल24 “इस्राएलका मानिसहरूलाई भन: सातौं महीनाको पहिलो दिन तिमीहरूको विशेष विश्रामको दिन हुन्छ र मानिसहरूलाई यो पवित्र सभा हो भनी सम्झाउन तुरही बजाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूका निम्ति विशेष विश्रामको दिन होस्। त्यस दिन सम्झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति शब्बाथ विश्रामदिन हुनुपर्छ। तुरही फुकेर सम्झनाका निम्ति एक पवित्र सभा हुनुपर्छ। Viz kapitola |