लेवीहरू 23:2 - पवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई भन तिमीले परमप्रभुले रोज्नु भएका चाडहरूलाई पवित्र पर्वहरू भनी घोषणा गर। ती विशेष पवित्र दिनहरू यी नै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई भन्: ‘पवित्र सभा स्वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यी नियमहरू दिनुभयो। ती चाडमा इस्राएलका मानिसहरू एक ठाउँमा परमेश्वरको आराधना गर्नलाई भेला हुनुपर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘मेरा तोकिएका चाडहरू, याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले पवित्र सभाहरू भनी घोषणा गर्नू। Viz kapitola |