लेवीहरू 23:15 - पवित्र बाइबल15 “परमप्रभुलाई डोलाउने अन्नको बिटा ल्याएको दिनबाट सात हप्ताहरू गन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “‘शबाथको भोलिपल्टदेखि, अर्थात् तिमीहरूले डोलाइने बलिको बिटा ल्याएको दिनदेखि सात हप्ता तिमीहरूले गन्नू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 जुन पवित्र विश्राम दिनको भोलिपल्ट तिमीहरूले अन्नको बिटा परमप्रभुलाई चढाउन ल्याउँछौ, त्यो दिनदेखि सात-साता गन्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “ ‘शब्बाथको भोलिपल्ट अर्थात् तिमीहरूले विशेष भेटीको बिटा ल्याएको दिनदेखि पूरा सात हप्ता गन्नू। Viz kapitola |