Online Bible

- Reklamy -




लेवीहरू 22:9 - पवित्र बाइबल

9 “मैले आदेश गरेअनुसार पूजाहारीले गर्नुपर्छ जसले गर्दा तिनीहरू धेरै सजग बस्नु पर्छ। पवित्र चीजहरू तिनीहरूले गर्दा अपवित्र नहुन्। यदि तिनी सजग हुन्छन् भने, तिनीहरू मर्दैनन्। म परमप्रभुले यही विशेष कर्मको निम्ति तिनीहरूलाई अरू मानिसहरूबाट छुट्‌याएको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “‘पूजाहारीहरूले मेरा आज्ञाहरू पालन गरून्, नत्रता तिनीहरूले मेरा आज्ञा घृणा गरेको कारण तिनीहरू दोषी भएर मर्लान्‌। तिनीहरूलाई पवित्र तुल्‍याउने परमप्रभु म नै हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “सबै पूजाहारीले मैले दिएका नियमहरू पालन गरून्। नत्र तिनीहरू दोषी बन्‍नेछन् र मर्नेछन् किनभने तिनीहरूले पवित्र नियमहरू भङ्ग गरेका हुन्‍छन्। म परमप्रभु हुँ र म तिनीहरूलाई पवित्र पार्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “ ‘पुजारीहरूले मेरो सेवा यस प्रकारले गरून् कि तिनीहरूले यसलाई घृणा गरेको कारण तिनीहरू दोषी भएर नमरून्। तिनीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।

Viz kapitola kopírovat




लेवीहरू 22:9

Následuj nás:

Reklamy


Reklamy