Online Bible

- Reklamy -




लेवीहरू 22:4 - पवित्र बाइबल

4 “यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु वा स्राव रोग छ भने ऊ शुद्ध नहोउन्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “‘हारूनका सन्‍तानमध्‍ये कसैलाई पनि छालाको सरुवा रोग वा धातुको रोग छ भने, त्‍यो शुद्ध नहोउञ्‍जेल पवित्र थोकहरूबाट त्‍यसले केही नखाओस्‌। लाश छुने, धातु रोगीलाई छुने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4-5 “हारूनका कुनै छोरा-नातिलाई डरलाग्‍दो छालाको रोग, प्रमेह रोग लागेको छ भने त्‍यो विधिअनुसार शुद्ध नभइञ्‍जेल त्‍यसले कुनै पवित्र भेटीको थोक नखाओस्। कुनै लाश छोई अशुद्ध भएको कुरा पूजाहारीले छोएको छ भने वा कुनै अशुद्ध पशु वा मानिसलाई छोएको छ भने वा उसको वीर्यपतन हुन्‍छ भने ऊ अशुद्ध हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “ ‘यदि हारूनको कुनै सन्तानको सरुवा छालारोग अथवा वीर्यपतन भएको छ भने शुद्ध नभएसम्म त्यसले पवित्र भेटीबाट नखाओस्। त्यसले लासद्वारा अथवा वीर्यपतन भएको कसैद्वारा अशुद्ध पारिएको केही छोयो भने पनि त्यो अशुद्ध हुनेछ,

Viz kapitola kopírovat




लेवीहरू 22:4

Následuj nás:

Reklamy


Reklamy