लेवीहरू 22:33 - पवित्र बाइबल33 मैले तिमीहरूलाई मिश्र देशबाट ल्याएँ। म तिमीहरूको परमेश्वर भएको छु। म परमप्रभु हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 र तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट निकाली ल्याउने परमप्रभु मै हुँ। म परमप्रभु हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 म तिमीहरूका परमेश्वर बनूँ भनी मैले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्याएँ। म परमप्रभु हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 अनि तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म नै हुँ; म नै याहवेह हुँ।” Viz kapitola |