Online Bible

- Reklamy -




लेवीहरू 22:30 - पवित्र बाइबल

30 तिमीले त्यो बलि चढाएको पशुको मासु त्यही दिन खाई सक्नुपर्छ भोलि बिहानसम्म बाँकी राख्नु हुँदैन। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 त्‍यही दिन त्‍यो खाइओस्‌। त्‍यसमा उब्रेको केही पनि बिहानसम्‍म नछोड़िओस्‌। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यसलाई त्‍यही दिन खाइहाल्‍नू र भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यो त्यही दिन खाइहाल्नू; त्यसको कुनै पनि कुरा बिहानसम्म नराख्नू। म नै याहवेह हुँ।

Viz kapitola kopírovat




लेवीहरू 22:30

Následuj nás:

Reklamy


Reklamy