लेवीहरू 22:28 - पवित्र बाइबल28 तर तिमीले त्यही दिन माऊ र पाठो बलि चढाउनु हुँदैन। यो नियम गाईहरू र भेंडाहरूमा पनि लाग हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 गाई अथवा भेड़ीलाई त्यसको पाठासमेत एकै दिनमा नमार्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 एकै दिनमा गाई र त्यसको बाछो वा साँढ-भेडी र थुमा वा बाख्री र त्यसको पाठा बलि नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 गाई अथवा भेडा र तिनीहरूका बच्चाहरू, दुवैलाई एकै दिन नमार्नू! Viz kapitola |