लेवीहरू 22:15 - पवित्र बाइबल15 “इस्राएलका मानिसहरूले परमप्रभुलाई बलि चढाउन सक्छन् र यी बलिहरू नै पवित्र बनिन्छन्। यसर्थ पूजाहारीहरूले यी पवित्र बलिहरू अपवित्र पार्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 इस्राएलीहरूले परमप्रभुलाई चढ़ाएका पवित्र थोकहरू पूजाहारीले अपवित्र नपारून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15-16 पवित्र थोक खाने हक नभएको कुनै मानिसलाई पवित्र भेटीका कुरा खान दिएर पूजाहारीले ती पवित्र थोक अपवित्र गर्नुहुँदैन। त्यसो गर्ने पूजाहारी दोषी हुनेछ र सजाय पाउनेछ। म परमप्रभु हुँ र म ती भेटीहरूलाई पवित्र गर्दछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 इस्राएलीहरूले याहवेहलाई चढाएका पवित्र भेटीहरू पुजारीहरूले अपवित्र नपारून्। Viz kapitola |