लेवीहरू 22:12 - पवित्र बाइबल12 पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छे भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्दिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 पूजाहारीकी छोरी अरू कुलको कुनै पुरुषसित विवाह भएकी छे भने त्यसले कुनै पवित्र भेटीहरूबाट नखाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 पूजाहारीकी छोरीले अर्को पूजाहारीसित विवाह नगरी अरू कोही पुरुषसित विवाह गरी भने त्यसले पवित्र भेटीका थोक खान सक्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यदि कुनै पुजारीकी छोरीले पुजारीसँग नगरी अरूसँगै विवाह गरेकी छे भने त्यसले पवित्र भेटीको भाग नखाओस्। Viz kapitola |