Online Bible

- Reklamy -




लेवीहरू 22:10 - पवित्र बाइबल

10 पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “‘पूजाहारीको परिवारबाहेक जुनसुकै मान्‍छेले पवित्र थोक नखाओस्, न त पूजाहारीको पाहुना वा ज्‍यालादारी नोकरले पवित्र थोक खाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “पूजाहारी परिवारका सदस्‍यले मात्र पवित्र भेटीका थोक खान सक्‍छ, अरू कसैले ती खान सक्‍दैन। पूजाहारीसित बस्‍ने वा उसले ज्‍यालामा काम लगाएका मानिसले पनि ती खान सक्‍दैनन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “ ‘पुजारीको परिवार बाहिरको मानिस कसैले पनि पवित्र भेटीहरू नखाओस्; न त पुजारीको पाहुना अथवा ज्यालादारी मजदुरले त्यो खाओस्।

Viz kapitola kopírovat




लेवीहरू 22:10

Následuj nás:

Reklamy


Reklamy