लेवीहरू 21:5 - पवित्र बाइबल5 “पूजाहारीहरूले शोक गर्न आफ्नो केश नखौराउन्, दाह्रीको कुना-कुना नकाटुन् अनि शरीरमा कुनै चोट नबनाउन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “‘पूजाहारीहरूले शोकमा आफ्नो कपाल नखौरून्, दाह्रीका कुनाहरू नछाँटून् र आफ्नो शरीरमा कुनै चोट नपारून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “कुनै पूजाहारीले म शोकमा छु भनी जनाउन आफ्नो शिरको केश काट्नेछैन वा दाह्री छाँट्नेछैन वा शरीरमा चोट लाउनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “ ‘पुजारीहरूले आफ्ना शिर र दाह्रीका किनार नखौरून्, र आफ्ना शरीरमा चोट नपारून्। Viz kapitola |