लेवीहरू 21:18 - पवित्र बाइबल18 कुनै मानिस जसको केही खोट भएको भए उसले पूजाहारी भएर मलाई सेवा नगरोस् मेरो निम्ति बलिहरू नल्याओस्। यस्ता मानिसहरूले पूजाहारी भएर सेवा गर्न सक्तैनन्, अन्धा मानिसहरू, लङ्गडा मानिसहरू, अनुहारमा नराम्रा दाग भएका मानिसहरू, हात अथवा खुट्टाहरू लामा-लामा भएका मानिसहरू, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 खोट भएको जुनसुकै मानिस होस्, अन्धा वा लङ्गड़ा, रूप वा अङ्ग बिग्रेको, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 कुनै शरीरमा खोट भएको मानिस, अन्धा, लङ्गडा, कुरूप वा नराम्रो रूप भएको मानिस, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यस्ता खोट भएका कुनै मानिस पनि नजिक नआओस्: दृष्टिविहीन, लङ्गडा, रूप बिग्रेको वा कुरूप; Viz kapitola |