लेवीहरू 21:15 - पवित्र बाइबल15 यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अलग्गै राखेको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 र त्यसले आफ्ना मानिसहरूका बीचमा आफ्नो वंशलाई अशुद्ध नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 नत्रता उसका छोरा-छोरीहरू, जो पवित्र हुनुपर्ने हो, विधिअनुसार अशुद्ध हुनेछन्। म परमप्रभु हुँ अनि मैले उसलाई मुख्य पूजाहारी बनाई अलग छुट्ट्याएको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसले आफ्ना जातिबीच आफ्ना सन्तानलाई अपवित्र नतुल्याओस्। त्यसलाई पवित्र तुल्याउने याहवेह म नै हुँ।’ ” Viz kapitola |