लेवीहरू 21:1 - पवित्र बाइबल1 परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू हारूनका छोराहरू पूजाहारीहरूलाई भनः पूजाहारीले लाश छोएर आफैंलाई अशुद्ध पार्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनका छोराहरू, पूजाहारीहरूलाई यसो भन्: ‘तिमीहरूका आफन्त कोही मर्दा तिमीहरू कसैले मुर्दा छोएर आफूलाई अशुद्ध नपार्नू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले हारूनवंशी पूजाहारीहरूलाई मोशाद्वारा यी कुराहरू भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेहले मोशालाई भन्नुभयो, “हारूनका पुजारी छोराहरूलाई यसो भन्: ‘आफ्ना मानिसहरूबाट कसैको मृत्यु हुँदा पुजारीले आफूलाई अशुद्ध नतुल्याओस्। Viz kapitola |