लेवीहरू 20:9 - पवित्र बाइबल9 “यदि कुनै मानिसले आफ्नो आमा अथवा बाबुलाई श्राप दिन्छ भने त्यास मानिसलाई मारिनुपर्छ। जब उसले आफ्नो आमा-बाबुलाई श्राप दिएको कारण उसको मृत्युको जिम्मावारी ऊ आफैं हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “‘जसले आफ्ना आमा-बुबालाई सराप्छ त्यो मारिनैपर्छ। आफ्ना आमा-बुबालाई सरापेको कारण त्यसको अपराध त्यसकै शिरमाथि परोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुले यी तलका नियमहरू दिनुभयो, जसले आफ्ना बुबा वा आफ्नी आमालाई सराप्दछ, त्यसलाई मार्नू। आफ्नो मृत्युको लागि त्यो आफैं जिम्मेवार हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “ ‘यदि कसैले आफ्ना बुबालाई अथवा आमालाई सराप्छ भने त्यो मारियोस्। किनकि त्यसले आफ्नो बुबा वा आमालाई सरापेको छ; अनि त्यसको रगत त्यसकै शिरमाथि परोस्। Viz kapitola |