लेवीहरू 20:8 - पवित्र बाइबल8 मेरा विधिहरू सम्झना गर अनि तिनीहरूलाई अनुशरण गर। म तिमीहरूको परमप्रभु हुँ जसले तिमी सबै मानिसहरूलाई पवित्र बनाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिमीहरूले मेरा विधिहरू पालन गर। तिमीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मेरा नियमहरू पालन गर किनभने म परमप्रभु हुँ र म तिमीहरूलाई पवित्र बनाउँदछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मेरा उर्दीहरू पालन गर्नू; अनि तिनैलाई अनुसरण गर्नू। तिमीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ। Viz kapitola |