लेवीहरू 20:4 - पवित्र बाइबल4 जब त्यस मानिसले मोलेकलाई आफ्नो नानी दिन्छ समुदायका मानिसहरूले उसलाई ध्यान दिदैनन् अनि उसलाई मार्दैनन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यसले आफ्नो बालक मोलोखलाई चढ़ाउँदा समुदायका मानिसहरूले त्यस मानिसलाई नमारेर नदेखेका जस्तो गरे भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर जन-समूहले त्यसको काम नदेखेझैँ गर्यो र त्यसलाई मारेन भने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यदि समुदायका मानिसहरूले कुनै मानिसले आफ्ना छोराछोरीहरू मोलेख देवतालाई बलि चढाउँदा नदेखेझैँ गरे, र त्यसलाई मारेनन् भने, Viz kapitola |