लेवीहरू 20:27 - पवित्र बाइबल27 “एकजना मानिस जो झाँक्री अथवा जादूगर छ उसलाई मार्नु पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गले हिर्काएर मार्नु पर्छ। तिनीहरूलाई मृत्यु चाहिन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “‘तिमीहरूमध्ये कुनै पुरुष वा स्त्रीले झाँक्री, बोक्सी वा जादू-मन्त्रको काम गर्यो भने त्यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 “जुन पुरुष वा स्त्रीले मृत-आत्माहरूसित सल्लाह लिने काम गर्छ, त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू, आफ्नो मृत्युको लागि त्यो आफैं जिम्मेवार हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “ ‘तिमीहरूका बीचमा भएको कुनै पुरुष अथवा स्त्रीले तन्त्रमन्त्र गर्नेझैँ मध्यस्थको अथवा तन्त्रमन्त्रको काम गर्यो भने त्यो मारिनैपर्छ। तिमीहरूले तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू। तिनीहरूको रगत तिनीहरूका आफ्नै शिरमाथि परोस्।’ ” Viz kapitola |