Online Bible

- Reklamy -




लेवीहरू 20:19 - पवित्र बाइबल

19 “तिमीले आफ्नी फुपु अथवा काकीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन यो सगोत्र सम्भोग हो र तिम्रो पापको निम्ति तिमीले दण्ड पाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “‘तैंले आफ्‍ना बुबा वा आमाकी दिदी-बहिनीसित सहवास नगर्‌। कारण यसबाट नजिकका साइनोको अनादर हुन्‍छ। तिनीहरू आफ्‍नो अपराधको निम्‍ति उत्तरदायी हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 कसैले ठूली आमा, सानी आमा वा फुपूसित सम्‍भोग गर्‍यो भने त्‍यसको फल ती दुवैले भोग्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “ ‘आफ्नी आमाकी अथवा बुबाकी दिदीबहिनीसित सहवास नगर्नू। किनकि त्यसद्वारा आफ्नो नजिकको नातेदारको अपमान हुनेछ। तिमीहरू दुवै त्यसको जिम्मेवार हुनेछौ।

Viz kapitola kopírovat




लेवीहरू 20:19

Následuj nás:

Reklamy


Reklamy