लेवीहरू 20:15 - पवित्र बाइबल15 “यदि कुनै मानिसले पशुसँग सम्भोग गरे त्यस मानिस र पशुलाई मार्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “‘कसैले पशुसित सम्भोग गर्यो भने त्यो मानिस मारिनैपर्छ, र त्यस पशुलाई पनि मारिदिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 कसैले पशुसित सम्भोग गर्यो भने त्यो र पशु दुवै मारिनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “ ‘यदि कुनै मानिसले पशुसित सहवास गरेको छ भने त्यो मारियोस्। अनि तिमीहरूले त्यस पशुलाई पनि मार्नैपर्छ। Viz kapitola |