लेवीहरू 20:13 - पवित्र बाइबल13 “यदि एकजना मानिसले अर्को पुरूषसँग स्त्रीसँग झैं सहवास गरे, तिनीहरूले भयंकर पाप गरेको बुझिन्छ। तिनीहरूलाई मार्नै पर्छ र तिनीहरू स्वंय आफ्नो मृत्युको निम्ति जिम्मेवार हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “‘कुनै मान्छेले स्त्रीसँग सम्भोग गरेझैँ पुरुषसित गर्यो भने त्यो घृणित काम हो। तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 पुरुष-पुरुषको बीचमा सम्भोग गरे भने तिनीहरूले घिनलाग्दो काम गर्छन् र दुवै मारिनुपर्छ। तिनीहरू आफ्ना मृत्युको लागि आफैं जिम्मेवार छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “ ‘यदि कुनै मानिसले स्त्रीसँग सहवास गरेझैँ कुनै पुरुषसित सहवास गर्यो भने त्यो घृणित काम हो; तिनीहरू मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्। Viz kapitola |