लेवीहरू 20:11 - पवित्र बाइबल11 यदि कुनै मानिसले आफ्नो बाबुकी स्वास्नी (सौतेनी आमा) सँग सहवास गर्छ भने ती दुवै जनालाई मारिनुनै पर्छ, आफ्नो मृत्युको निम्ति तिनीहरू स्वयं जिम्मेवार हुन्। यो त्यस मानिसले आफ्नै बाबुसित सहवास गरे झैं हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “‘आफ्ना बुबाकी पत्नीसित सहवास गर्नेले आफ्ना बुबाको अनादर गरेको हो। ती दुवै मारिनैपर्छ। तिनीहरूको अपराध तिनीहरूकै शिरमाथि परोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 आफ्नो बुबाका कुनै पनि स्वास्नीसित सम्भोग गर्ने मानिसले बुबाको अनादर गर्छ, त्यो पुरुष र स्त्री दुवै मारिनुपर्छ। आफ्ना मृत्युको लागि ती दुवै आफैं जिम्मावार छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “ ‘यदि कुनै मानिसले आफ्नो बुबाको पत्नीसित सहवास गर्यो भने त्यसले आफ्नो बुबाको अपमान गरेको छ। त्यो मानिस र स्त्री दुवै मारियोस्। तिनीहरूका रगत तिनीहरूकै आफ्नै शिरमाथि परोस्। Viz kapitola |