Online Bible

- Reklamy -




लेवीहरू 2:8 - पवित्र बाइबल

8 “जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यी चीजहरूले बनेको अन्‍नबलि परमप्रभुकहाँ लैजानू। त्‍यो पूजाहारीकहाँ ल्‍याएपछि पूजाहारीले त्‍यो वेदीमा ल्‍याऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसलाई परमप्रभुकहाँ अन्‍नबलिको रूपमा ल्‍याउनू र पूजाहारीलाई दिनू। पूजाहारीले त्‍यसलाई वेदीमा चढाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यी कुराहरूले बनिएको अन्‍नबलि याहवेहकहाँ ल्याउनू; र त्यो पुजारीलाई दिनू, जसले त्यसलाई वेदीमा लानेछ।

Viz kapitola kopírovat




लेवीहरू 2:8

Následuj nás:

Reklamy


Reklamy