लेवीहरू 2:15 - पवित्र बाइबल15 तिमीले त्यसमा तेल अनि सुगन्धित धूप लगाउनुपर्छ। यो अन्नबलि हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनमा तेल हाल्नू र धूप राख्नू। त्यो अन्नबलि हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसमा जैतुनको तेल लाउनू र धूप राख्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसमा तेल हाल्नू र धूप राख्नू; यो अन्नबलि हो। Viz kapitola |