लेवीहरू 19:5 - पवित्र बाइबल5 “जब तिमीहरूले परमप्रभुलाई मेलबलि चढाउछौ, तिमीहरूले रीतिपूर्वक त्यो चढाउनुपर्छ जसले गर्दा तिमीहरूले चढाएको परमप्रभुले ग्रहण गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “‘तिमीहरूले मेलबलि चढ़ाउँदा आफू ग्रहणयोग्य हुने गरी चढ़ाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “तिमीहरू जब मेलबलिको निम्ति पशु मार्छौ, मैले दिएका नियमहरू पालन गर र म बलि स्वीकार गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “ ‘तिमीहरूले याहवेहको निम्ति आफ्ना मेलबलि चढाउँदा यस किसिमले चढाओ, कि त्यो तिमीहरूका पक्षमा ग्रहणयोग्य होस्। Viz kapitola |