लेवीहरू 19:37 - पवित्र बाइबल37 “तिमीहरूले मेरो विधि-विधानहरू सबै जानेर पालन गर्नुपर्छ। म परमप्रभु हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 “‘तिमीहरूले मेरा सबै विधिविधानहरू पालन गर। म परमप्रभु हुँ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 मेरा सबै नियमहरू र आज्ञाहरू पालन गर। म परमप्रभु हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 “ ‘तिमीहरूले मेरा सबै उर्दी र मेरा सबै व्यवस्थाहरू मान्नू; र ती पालन गर्नू। म नै याहवेह हुँ।’ ” Viz kapitola |