Online Bible

- Reklamy -




लेवीहरू 19:32 - पवित्र बाइबल

32 “बूढा-पाका मानिसहरूलाई उभिएर सम्मान गर जब तिनीहरू तिम्रो एउटा कोठामा अथवा घरभित्र पस्छन्। आफ्ना परमेश्वरको डर अनि सम्मान गर। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 “‘बुढापाकाका सम्‍मानमा उठ र वृद्ध मानिसको आदर गर। तिमीहरूले परमेश्‍वरको भय मान। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 “बुढापाकाहरूलाई आदर गर र मान-मनितो गर। डरसहित मेरो आज्ञा मान, म परमप्रभु हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 “ ‘बुढापाकाहरूका सम्मानमा उठ्नू र वृद्धहरूप्रति आदर देखाउनू। अनि तिमीहरूका परमेश्‍वरको भय मान्‍नू। म नै याहवेह हुँ।

Viz kapitola kopírovat




लेवीहरू 19:32

Následuj nás:

Reklamy


Reklamy