Online Bible

- Reklamy -




लेवीहरू 19:26 - पवित्र बाइबल

26 “यदि कुनै मासुमा रगत रहेको छ भने तिमीले त्यो मासु खानु हुँदैन। “भविष्यको विषयमा बताउँदा तन्त्र-मन्त्र अथवा जादू प्रयोग नगर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 “‘तिमीहरूले कुनै पशु-पक्षी त्‍यसको रगतैसमेत नखानू। “‘तिमीहरूले शकून-अपशकून नमान्‍नू र टुनामुना नगर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 “रगतसँगको मासु नखानू। टुनामुना नगर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 “ ‘कुनै मासु रगत भएको अवस्थामा नखानू। “ ‘तिमीहरूले जोखना हेर्ने र साइत हेर्ने कामहरू नगर्नू।

Viz kapitola kopírovat




लेवीहरू 19:26

Následuj nás:

Reklamy


Reklamy