लेवीहरू 19:24 - पवित्र बाइबल24 चौथो बर्षमा फलेका फलहरू परमप्रभुमा प्रशंसाको निम्ती हुनेछन्। यी फलहरू परमप्रभुको निम्ति पवित्र बलि हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 चौथो वर्षमा चाहिँ सबै फल पवित्र हुनेछन्, र परमप्रभुमा प्रशंसाको भेटी हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 चौथो वर्ष म परमप्रभुप्रति धन्यवाद जनाउनलाई तिमीहरूले सबै फल मलाई अर्पण गर्नू, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ। Viz kapitola |