Online Bible

- Reklamy -




लेवीहरू 19:16 - पवित्र बाइबल

16 मानिसहरूको विरूद्ध झूटा कुराहरू गरेर नहिँड। यस्तो कुनै काम नगर जुन तिम्रो कामले छिमेकी विपदमा पर्न सक्छ। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “‘मानिसहरूका बीचमा निन्‍दा नफैलाओ। “‘तिमीहरूले आफ्‍नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 कसैका विरुद्धमा झूटो कुरा नफैलाओ। कसैको ज्‍यान खतरामा छ र तिम्रो साक्षीले उसलाई सहायता हुन्‍छ भने तिमी बोल। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ।

Viz kapitola kopírovat




लेवीहरू 19:16

Následuj nás:

Reklamy


Reklamy