Online Bible

- Reklamy -




लेवीहरू 19:14 - पवित्र बाइबल

14 “बहिरका मानिसलाई नसराप। अन्धालाई लडाउने हेतुले उसको बाटोमा केही नराख। आफ्ना परमेश्वरको सम्मान गर्नुपर्छ। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “‘बहिरालाई नसराप। अन्‍धाको अगाड़ि ठोकर लाग्‍ने कुरो नराख, तर आफ्‍ना परमेश्‍वरको भय मान। म परमप्रभु हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 बहिरालाई गाली नगर्नू वा अन्‍धाको अघि कुनै ठोकर लाग्‍ने कुरा नराखिदिनू। मेरो डर राख; म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “ ‘तिमीहरूले सुन्‍न नसक्नेलाई नसराप्नू, अथवा दृष्‍टिविहीनको सामु ठेस लाग्ने कुरा नराख्नू; तर आफ्ना परमेश्‍वरको डर मान्‍नू। म नै याहवेह हुँ।

Viz kapitola kopírovat




लेवीहरू 19:14

Následuj nás:

Reklamy


Reklamy