लेवीहरू 19:12 - पवित्र बाइबल12 मेरो नाम लिएर झूटो कसम नखाऊ, यदि त्यसो गर्छौ तिमीहरूले परमेश्वरको नामलाई सम्मान नगरेको बुझिनेछ। म परमप्रभु हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “‘तिमीहरूले मेरो नाउँमा झूटा शपथ नखानू। त्यसो गर्नाले तिमीहरूले आफ्ना परमेश्वरको नाउँ अपवित्र पार्नेछौ। म परमप्रभु हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मसँग गरेको प्रतिज्ञा पूरा गर्ने इच्छा छँदैछैन भने मेरा नाममा केही प्रतिज्ञा नगर्नू। नत्र त्यसले मेरो नामको अनादर हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘तिमीहरूले मेरो नाममा झूटो शपथ खाएर आफ्ना परमेश्वरको नाम अपवित्र नतुल्याउनू। म नै याहवेह हुँ। Viz kapitola |