लेवीहरू 19:11 - पवित्र बाइबल11 “तिमीहरूले चोर्नु हुँदैन, मानिसहरूलाई ठग्नु हुँदैन अनि एकार्कामा झूटो नबोल्नु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “‘तिमीहरूले चोरी नगर्नू। “‘छल नगर्नू।” “‘एक-अर्कासित झूट नबोल्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “तिमीहरूले चोरी, ठगी वा झूटा बोली नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “ ‘तिमीहरूले चोरी नगर्नू। “ ‘तिमीहरूले झूट नबोल्नू। “ ‘तिमीहरू एक-अर्कालाई धोका नदिनू। Viz kapitola |