लेवीहरू 18:9 - पवित्र बाइबल9 “बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्रै घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “‘तैंले आफ्नी साक्खै दिदी-बहिनी अथवा आफ्ना आमा वा बुबापट्टिकी झट्केली छोरीसित सहवास नगर्— त्यो आफ्नै घरमा होस् कि बाहिर जन्मेर बढ़ेकी होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 आफूसित एउटै घरमा हुर्केकी होस् वा नहोस्, आफ्नी दिदी वा बहिनी वा झट्केली दिदी वा बहिनीसित सम्भोग नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “ ‘आफ्नी बहिनीसित अर्थात् आफ्ना बुबाको छोरी वा आमाकी छोरी, चाहे त्यो एउटै घरमा वा कहीँकतै जन्मेकी होस्, त्यससित सहवास नगर्नू। Viz kapitola |